• बिराटनगर किंग्सको रोमाञ्चक दुई रनको जित

    बिराटनगर किंग्सको रोमाञ्चक दुई रनको जित

    नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा बिराटनगर किंग्सले जनकपुर बल्ट्सलाई दुई रनले हराएको छ। एन्ड्रे रसलको उत्कृष्ट अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। बिराटनगरले २० ओभरमा तीन विकेट..